मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दै

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन गरेपछि कुनाकाप्चाका अभिभावक र विद्यार्थीलाई राहत मिलेको हो । कृष्णमायालाई हरेक दिन बिहान मोबाइलमा ‘रेडियो रोशी १०१.६ मेगाहर्ज’ सुनेर खुशी हुँदै छोरी डोल्मा … Continue reading मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दै